४ असार २०८१, मंगलवार

विधान

पत्रकार सम्मेलनमा साे पार्टीका वरिष्ठ उपसभापति गोबिन्दप्रसाद शर्माले नेपाली कांग्रेस वि.पि.को स्थापना र यसको उद्देश्य भनेको नै विपीले गरेको समाजवादको परिकल्पना पुरा गर्ने रहेको सुनाए । उनले भने,नेपालमा प्रजातन्त्र र राष्ट्रियताको रक्षाको लागि विपीले गरेको परिकल्पना, विपीको समाजवादको रक्षाको लागि यो पार्टी स्थापना भएको हो ।’ उनले आनो पार्टीको संगठन वडा तहसम्म विस्तार गर्ने बताए ।