नेपाली काँग्रेस नेपालको एउटा समाजवादी-जनवादी राजनैतिक दल हो । सन् १९५० मि नेपाल राष्ट्रिय काँग्रेस रे नेपाल प्रजातान्त्रिक काँग्रेसको एकिकरणबाट यो दलको स्थापना भयो। यो दलको वर्तमान सभापति सुशीलमान शेरचन हुन। नेपाल तरुण दल यई दलको युवा सँगठन हो नेपाल विद्यार्थी संघ यई दलको विद्यार्थी संघ हो।